Logo

प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिला र विष्णुमायासँग भाईटिका लगाउँदै



काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउँदै छन् । दिउँसो साढे १२ बजेपछि बालुवाटारमै भाइटीका लगाउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । टीकाको उत्तम साइत एघार बजेर पचपन्न मिनेटका लागि तोकिएको भए पनि आज दिनचर नै भाइटीका लगाउन मिल्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । file photo/social media



प्रतिक्रिया दिनुहोस्