Logo

सबै स्थानीय तह पक्की सडकले जोडिने



काठमाडौं, मंसिर २१। प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी क िरब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडकले जोडिने छ ।

सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण गर्नका लागि कार्य्विधि निर्माण ग री कार्यान्वयन गर्ने अन्तिम तया री ग रेको छ ।

सङ ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्य्विधि निर्माण ग री रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुनेगरी काम अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।गोराखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot