Logo

गौरिका चार स्वर्ण जित्ने कीर्तिमानी खेलाडी, आज १०० मिटर फ्री-स्टाइलमा स्वर्ण



काठमाडौं, २३ मंसिर । पौडी खेलाडी गौरिका सिंहले सोमबार १०० मिटर फ्री–स्टाइलमा स्वर्ण पदक जितेकी छिन् । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) गौरीकाको यो ४ औं स्वर्ण पदक हो । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।
file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot