Logo

मेनपावरको ठगीः मंसिरमा मात्रै पाँच करोड



काठमाडौं, पुस २१ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन ।वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष ) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका आजको आर्थिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot