Logo

ठाकुर ज्ञवालीलाई आइजीपी बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव



काठमाडौं, २८ माघ । डिआइजी ठाकुर ज्ञवालीलाई आइजीपी बनाउने मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रालयबाट आएको प्रस्ताव पुगेको हो ।

योसँगै नेपाल प्रहरीको २७ औं आइजीपी ठाकुर ज्ञवाली बन्ने निश्चितप्रायः भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot