Logo

कमिशनकाण्डपछि बाबुरामको प्रधानमन्त्रीलाई व्यङ्ग्य- आफ्नो आंगको भैसी हेर्नु



काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिद प्रकरणको कमिशनबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप बाहिरिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि औंला ठड्याएका छन् । उनले आज ट्वीट गर्दै अरुको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्न भनेका छन् ।

भट्टराईलाई पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा मुछ्न खोजेपछि उनी प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छन् । यसैप्रति उनले व्यङ्ग्य समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्