Logo

हेडक्वाटरमा रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ



काठमाडौ, फागुन २३ । जनसम्पर्क तथा सुचना निर्देशनालयको संयोजकत्वमा पूर्वी पृतना हेडक्वाटर, इटहरीमा ६ दिनको रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

सेना सम्बन्धि समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरुमा थप स्पष्टता आउन सकोस भन्ने उद्देश्यले आयोजित गरिएको उक्त कार्यक्रमको उद्घाटन पुर्वी पृतना उपरथी श्री समीर शाहीले गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्