Logo

गगन थापाको प्रस्तावमा प्रधानमन्त्री ओलीको पनि समर्थन, खगराज यसो भन्छन् (भिडियोसहित)



काठमाडौं, २४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको स्पष्ट पारेका छन् । उनले नेपालमा यसको बारेमा सचेतना अपनाउनु स्वभाविक भएको सुनाए । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मास्क कालोबजारीमा बेच्नेलाइ हदैसम्मको कारबाही गरिनेपनि चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot