Logo

अत्याधिक मदिरा सेवनबाट धुनुषामा पाँच जनाको मृत्यु



जनकपुर, फागुन ३० । अत्याधिक मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा होलीको दिन अत्याधिक मदिरा सेवन गरेका पाँच जनाको मृत्यु भएको हो ।

रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाको बारेमा अनुसन्धान भईरहेको समेत प्रहरीको भनाई छ । मृतकको पहिचान भने हाल गोप्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्