Logo

नेपालमा चौंथो कोरोना संक्रमित भेटिए



काठमाडौं, १४ चैत्र । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या चार पुगेको छ । आज अर्का एकजना कोरोना संक्रमित भेटिएपछि संख्या चार पुगेको हो ।

धनगढीका संक्रमित ३४ वर्षका छन् । उनी सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् । उनको बारेमा वृस्तृत विवरण ल्याँदैछौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot