Logo

महालक्ष्मी नगरपालिकामा युवाको पहलमा स्यानिटाइज (तस्बिरसहित)



ललितपुर, १५ चैत्र । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी महालक्ष्मी नगरपालिकाका सबै गाउँटोलमा स्यानिटाइज भइरहेको छ । हिजोबाट शुरु भएको स्यानिटाइज आज पनि भइरहेको छ ।

आज महालक्ष्मी नगरपालिकाका सबै वडामा स्यानिटाइज गर्ने योजनाका साथ विहानैबाट काम भइरहेको समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता विवेककुमार कार्कीले जानकारी दिए । स्यानिटाइजमा युवाहरु खटिएका छन् । यो युवाहरुको टोलीले आफ्नै खर्चमा गरिरहेको हो ।
ग्वाकों देखि लामाटार ढुंगिनसम्म मुख्य र सहायक सडकमा स्यानिटाइज भइरहको कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot