Logo

पूर्वराजा ज्ञानेन्द्र फेरि राजा बन्छन् : जबरा (भिडियोसहित)



काठमाडौं, १९ चैत्र । पूर्व स्वस्थ्यमन्त्री निक्ष शमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाह पूनः राजा बन्ने बताएका छन् । उनले पूर्वराजाले दल खोलेर राजनीति नगर्ने स्पष्ट पारे । मंगलबार राति प्राईम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राजाको शासनको बेला नेपाली जनताले धेरै सुख पाएको पनि उनले दाबी गरे । उनले स्वतन्त्र र निश्पक्ष राष्टप्रमुखको रुपमा राजसंस्थालाई राख्नुपर्ने पनि तर्क गरे । उनले भने,”राष्टपतिको परिवारले यो देशको एकीकरण गरेको हो र ? ”

https://youtu.be/c2MZokoYzCA



प्रतिक्रिया दिनुहोस्