Logo

थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित ३१ पुगे



काठमाडौं, ७ बैशाख । शनिवार थप एक जनामा केरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमित विराटनगरका ६५ वर्षीया पुरुष भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हिजो फेला परेका संक्रमित हिज उदयपुरको गाइघाटबाट मोरडल्याएर टाँडीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति भएको कोशी अस्पतालका कोभिड युनिटका इन्चर्ज डा. दीपक सिग्देलले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot