Logo

२४ डिएसपीको एसपीमा बढुवा सिफारिश (सुचीसहित)



काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीमा २४ डिएसपी एसपीमा बढुवा सिफारिश भएका छन् । गएराति उनीहरुको बढुवा सिफारिश भएको हो ।

उच्च प्रहरी अधिकारीहरुको धमाधम बढुवा भइरहँदा एसपीमा दरबन्दी कटौतीसहित बढुवा भएको हो । बढुवाको पहिलो नम्बरमा तुलबहादुर कार्की परेका छन् । दोस्रो नम्बरमा महानगरीय प्रहरी कार्यालयका होबिन्द्र बोगटी परेका छन् ।

बेद बिष्ट, राकेश सिंह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दिपक पोखरेल, प्रभु प्रसाद ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रेम बहादुर बस्नेत, प्रविण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्र प्रसाद धमला पनि बढुवा परेका छन् ।
सुचीका लागि यहाँ क्लिन गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

Screenshot