Logo

नेपालकी पाँचौ कोरोना संक्रमित पनि निको भएर घर फिर्ता



काठमाडौँ, १३ बैशाख । नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

उनी बेज्लियमबाट चैत ४ गते काठमाडौं आएका थिए । फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ आएकै एउटै जहाजबाट उनी पनि आएको र श्रेष्ठमा संक्रमण देखिए पछि उनको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सापकोटामा पनि संक्रमण पुष्टि भएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot