Logo

असारअघि नै थप प्याकेज



काठमाडौँ, २१ बैशाख । दोस्रो विश्वयुद्धपछिको ठूलो चुनौतीका रूपमा अहिले कोरोना विषाणु आएको छ । सङ्क्रमणको त्रासले पछिल्लो समय विश्वका प्रायः सबै देशमा गरिएको बन्दाबन्दीपछि आर्थिक क्रियाकलाप ठप्पप्रायः छ ।

नेपालमा यसको सङ्क्रमण भयावह नदेखिए पनि पूर्वसावधानीका कारण गरिएको बन्दाबन्दीले जनजीवन र अर्थतन्त्र चलायमान छैन । प्रक्षेपित वृद्धिदर घटेको छ, उद्यमी व्यवसायी थप राहतको पर्खाइमा छन् । राजस्वमा आएको तीव्र गिरावटले सरकारको वित्तीय स्रोत परिचालन थप चुनौतीपूर्ण बन्दै गएको छ ।(गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्

Screenshot