Logo

थप दुई जनामा कोरोना देखियो, संक्रमितको संख्या १०१ पुग्यो



काठमाडौं,बैशाख २५ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रलायका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमितको अवस्था सामान्य रहेको तथा उनीहरुको सम्पर्कमा आएकाहरुको खोजिकार्य सुरु भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्