Logo

शनिबार थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो



काठमाडौं, बैशाख २७ । नेपालमा शनिबार थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जनागरि सात जना नयाँ संक्रमित फेला परेका छन् ।आज फेला परेका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय नौ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्