Logo

थप सात जनामा कोरोना पुष्टि, कुल १०९ पुग्यो



काठमाडौं, २७ वैशाख । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । यस अनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्