काठमाडौं, २७ वैशाख । राप्रपाका अध्यक्ष कमल थापाले भारतले मिचाहा प्रवृत्ति देखाएको भन्दै त्यसको विरोध गरेका छन् । उनले नेपाली भूमी अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिबिरुद्ध सरकारको पछिल्लो वक्तव्यलाई सही समेत भनेका छन् ।
भारतले लिपुलेकसम्म बाटो बनाएकामा कमल थापाको विरोध
आज ट्विटरमा थापाले यस्तो लेखेका छन्,”नेपालीभूमी अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारको वक्तव्य सहिछ।सो भावना अनुरुप भारत सरकारलाई बिरोधपत्र पठाउन,भारतीय राजदुतलाई बोलाई बिरोध जनाउन र राष्ट्रिय सहमति कायमगरि राष्ट्रसंघ९ग्ल्०मा आवाज उठाउने लगायत अन्य कदम चाल्न सरकारसंग आग्रह गर्दछु ।”
Related News:
नेपाल सरकारद्धारा भारतले लिपुलेकमा सडक बनाएकोमा आपत्ति, निकाल्यो कडा विज्ञप्ती
‘ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउने युवाहरु पक्राउ
भारतीय अतिक्रमणविरुद्ध सरकारले तुरुन्तै कदम चालोस : प्रवक्ता श्रेष्ठ