Logo

दश जनामा कोरोना पुष्टि, कुल १२० जना पुग्यो



काठमाडौं, २९ वैशाख । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा गिरएको स्वाब परीक्षणमा कपुलबस्तु यशोधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपािलका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीया पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेको मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । उनीहरूको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको संम्पर्कमा रहेका बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्