Logo

को हुन् आज पत्ता लागेका २६ जना कोरोना भाइरसका संक्रमित (सुचीसहित)



काठमाडौं, ३१ वैशाख । आज कोरोना भाइरसका २६ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित संख्या २४३ पुगेको छ ।

थपिएका संक्रमितहरु रुपन्देही, बाँके, कपिलवस्तु, पर्सा र नवलपरासीका पुरुष छन् । विहान २ जना र साँझ २६ जना संक्रमित पत्ता लागेको स्वास्थ्य मन्त्रालयले खुलाएको छ ।

आज थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी रुपन्देहीका १२ जना छन् । कपिलवस्तुका ९ जना, पर्साका ३, बाँकेका १ र नवलपरासीका १ जना छन् ।

संक्रमितहरु
१. बाँके नेपालगञ्ज ८ का ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
२. कपिलवस्तुका कपिलवस्तु नगरपालिकाका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
३. रुपन्देहीका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
४. रुपन्देहीका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
५. रुपन्देहीका २५ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
६. रुपन्देहीका २८ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
७. रुपन्देहीका ३० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
८. रुपन्देहीका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
९. रुपन्देहीका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
१०. रुपन्देहीका ३३ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
११. रुपन्देहीका ४१ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
१२. रुपन्देहीका ४ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
१३. रुपन्देहीका १० वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
१४. रुपन्देहीका २८ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
१५. कपिलवस्तुका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
१६. कपिलवस्तुका २९ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
१७. कपिलवस्तुका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
१८. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
१९. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
२०. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
२१. कपिलवस्तुका ४२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
२२. कपिलवस्तुका ४२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
२३. पर्साका ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
२४. पर्साका ७४ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
२५. पर्साका ३६ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
२६. नवलपरासीका ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्