Logo

को हुन् आज थपिएका ६२ कोरोना भाइरसका संक्रमित (विवरणसहित)



काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसका संक्रमित संख्या ३५७ पुगेको छ । संक्रमितमध्ये २९८ पुरुष र ५९ महिला छन् । आज एकै दिन ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ९ जना संक्रमित थपिएको जानकारी दिएको थियो । अपरान्ह मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपरान्ह ५३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । थपिएका संक्रमितहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका रहेको डा. देवकोटोले बताए ।

बाँकेमा एकै दिन ४७ जना संक्रमित पत्ता लागेको छ । यसबाहेक आज रौतहट, बारा, मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ, धादिङसहितका जिल्लामा संक्रमित थपिएका छन् ।

गुल्मीमा पहिलोपटक संक्रमित भेटिएका छन् । देशका कुल ३१ जिल्लामा संक्रमित भेटिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

संक्रमितको विवरण
१. रौतहत इशनाथ नगरपालिकाका २१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
२. रौतहत इशनाथ नगरपालिकाका २१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
३. रौतहत इशनाथ नगरपालिकाका २३ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
४. रौतहत इशनाथ नगरपालिकाका २५ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
५. रौतहत इशनाथ नगरपालिकाका २५ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
६. रौतहत इशनाथ नगरपालिकाका २९ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
७. रौतहत इशनाथ नगरपालिकाका ३० वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
८. रौतहत माधवनारायण नगरपालिकाकी २१ वर्षीया महिला, ५ जेठमा पत्ता लागेको
९.बारा करैयामाई ५ का ३८ वर्षीय पुरुष, उनी पत्रकार हुन् । ५ जेठमा पत्ता लागेको
१०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
११. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५६. बाँकेकी महिला, ५ जेठमा पत्ता लागेको
५७. मोरङका पुरुष, ५ जेठमा पत्ता लागेको
५८. गुल्मीका ४१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
५९. धनुषाका पुरुष, ५ जेठमा पत्ता लागेको
६०. रौतहटका पुरुष, ५ जेठमा पत्ता लागेको
६१. धादिङका संक्रमित, ५ जेठमा पत्ता लागेको
६२. दाङका संक्रमित, ५ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot