Logo

थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो



काठमाडौँ, ९ जेठ । पछिल्लो कोरोना परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन जना सङ्क्रमितमध्ये बाँकेमा दुई जना र कपिलवस्तुमा एक जना रहेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot