Logo

थप ९ जनामा कोरोनाको संक्रमण, बारामा मात्रै ६ जनामा संक्रमण (कुल संक्रमित ५१६ पुगे )



काठमाडौं, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति ८ः१५ बजे गरेको अपडेटअनुसार थप ९ जनामा कोरोनाको संक्रमण भएको छ । जसमा ६ जना बारामा, भक्तपुर, मकवानपुर र सप्तरीमा एक/एक जना रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्