काठमाडौं, १३ जेठ । देशमा कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नमुना परीक्षणका क्रममा ठुलो संख्यामा संक्रमित थपिएका हुन् ।
योसँगै देशभर संक्रमित संख्या ७७२ पुगेको छ । आज थपिएका संक्रमित एकै दिनमा थपिएकामा सर्वाधिक संख्या हो । जेठ महिनाभर संक्रमित संख्या ह्वात्तै बढेको छ ।
आज थप दुई जिल्लामा स्याङ्जा र अर्घाखाँचीमा सक्रमित पहिलोपटक भेटिएका छन् । योसँगै देशका ४८ जिल्ला कोरोना भाइरस प्रभावित बनेको छ ।
संक्रमितको विवरण
१. महोत्तरी मनहराका ३० वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
२. महोत्तरी मनहराका ३५ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
३. जुम्ला घर भई बारामा कार्यरत ३५ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
४. जुम्ला घर भई बारामा कार्यरत ३६ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
५. बाराका १९ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६. बाराका ३० वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
७. बाराका ३५ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
८. रौतहट गौरका २१ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
९.रौतहट गौरका पुरुष, १३ जेठमा पत्ता लागेको
१०. रौतहट गौरका पुरुष, १३ जेठमा पत्ता लागेको
११. रौतहट गौरका पुरुष, १३ जेठमा पत्ता लागेको
१२. रौतहट गौरका पुरुष, १३ जेठमा पत्ता लागेको
१३. रौतहट गौरका पुरुष, १३ जेठमा पत्ता लागेको
१४. रौतहट गौरका पुरुष, १३ जेठमा पत्ता लागेको
१५. रौतहट गौरकीकी महिला, १३ जेठमा पत्ता लागेको
१६. रौतहटका १८ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
१७. रौतहटका पुरुष, १३ जेठमा पत्ता लागेको
१८. रौतहटका पुरुष, १३ जेठमा पत्ता लागेको
१९. रौतहटका पुरुष, १३ जेठमा पत्ता लागेको
२०. रौतहटका पुरुष, १३ जेठमा पत्ता लागेको
२१. रौतहटका ४१ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
२२. रौतहट करुणियाका २६ पुरुष, १३ जेठमा पत्ता लागेको
२३. रौतहट करुणियाका पुरुष, १३ जेठमा पत्ता लागेका
२४. रौतहट करुणियाका पुरुष, १३ जेठमा पत्ता लागेका
२५. रौतहट करुणियाका पुरुष, १३ जेठमा पत्ता लागेका
२६. रौतहट करुणियाका पुरुष, १३ जेठमा पत्ता लागेका
२७. रौतहट करुणियाका पुरुष, १३ जेठमा पत्ता लागेका
२८. रौतहट राजदेवीका २२ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
२९. रौतहट करुणियाका पुरुष, १३ जेठमा पत्ता लागेका
३०. रौतहट गरुडाका पुरुष, १३ जेठमा पत्ता लागेका
३१. सिराहा नवराजपुरका १८ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
३२. सिराहा भगवानपुरका २५ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
३३. सिराहा भगवानपुरका २९ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
३४. सिराहा भगवानपुरका पुरुष, १३ जेठमा पत्ता लागेको
३५. सिराहा भगवानपुरका पुरुष, १३ जेठमा पत्ता लागेको
३६. धनुषाका २२ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
३७. बाँकेका २२ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
३८. कपिलवस्तु मायादेवीका २२ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
३९. कपिलवस्तु मायादेवीका ५० वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
४०. अर्घाखाँचीका १९ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
४१. अर्घाखाँचीका ४३ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
४२. गुल्मीका पुरुष, १३ जेठमा पत्ता लागेको
४३. गुल्मीका पुरुष, १३ जेठमा पत्ता लागेको
४४. रुपन्देही अस्पतालका पुरुष, १३ जेठमा पत्ता लागेको
४५. कैलालीका पुरुष, १३ जेठमा पत्ता लागेको
४६. अछामका पुरुष, १३ जेठमा पत्ता लागेको
४७. स्याङ्जाका २० वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
४८. स्याङ्जाका २९ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
४९. सुर्खेतका पुरुष, १३ जेठमा पत्ता लागेको
५०. सुर्खेतका पुरुष, १३ जेठमा पत्ता लागेको
५१. सुर्खेतका पुरुष, १३ जेठमा पत्ता लागेको
५२. सुर्खेतका पुरुष, १३ जेठमा पत्ता लागेको
५३. सुर्खेतका पुरुष, १३ जेठमा पत्ता लागेको
५४. सुर्खेतकी महिला, १३ जेठमा पत्ता लागेको
५५. सुर्खेतका पुरुष, १३ जेठमा पत्ता लागेको
५६. सुर्खेतका १६ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
५७. सुर्खेतका १७ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
५८. सुर्खेतका ३५ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
५९. सुर्खेतका ४९ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६०. बाँके डुडुवाका २० वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६१. बाँके डुडुवाका २१ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६२. बाँके डुडुवाका ३६ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६३. बाँके राप्ती सोनारीका ४० वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६४. बाँके राप्ती सोनारीका ४६ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६५. बाँके राप्ती सोनारीका ३८ वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६६. बाँके बैजनाथका ३० वर्षीय पुरुष, १३ जेठमा पत्ता लागेको
६७. कपिलवस्तुकी २ वर्षीया बालिका, १३ जेठमा पत्ता लागेको
६८. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
६९. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७०. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७१. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७२. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७३. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७४. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७५. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७६. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७७. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७८. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
७९. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८०. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८१. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८२. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८३. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८४. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८५. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८६. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८७. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८८. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
८९. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको
९०. कपिलवस्तुका पुरुष, १३ जेठमा पत्ता लागेको