Logo

साम्राज्ञीको नुहाउँदै गरेको आकर्षक तस्बिर



काठमाडौ, जेठ १४ । नेपाली चलचित्रको चर्चित नाम हो नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेसँगै उनको सफलता एक समय चुलिएको थियो । फिल्मको सफलतासँगै उनी एकाएक महंगी नायिकाको रुपमा स्थापित भइन् । पछिल्लो समयमा उनीद्धारा अभिनित चलचित्रले सफलता भने पाउन सकेन ।

हाल लकडाउनका कारण फुर्सदमा बसेकी साम्राज्ञीले आफ्नो विगतको कमजोरीले आजको दिनमा आफु थप बलियो हुदै गएको सामाजिक सञ्जालमार्फत बताएकी थिइन् । आज उनले इन्स्टाग्राममा आकर्षक पोजको तस्वीर सार्वजनिक गरेकी छिन् ।

उनको नुहाउँदैको तस्बिर निकै आकर्षक छ । तस्बिरमा उनको भित्री वस्त्र समेत देखिन्छ । आकर्षक पोजमा साम्राज्ञी बाथट्युबमा छिन् । घाँटीमा पानी हालिरहेकी छिन् । तल्ला भाग साबुनको गाँजले छोपिएको छ । तस्वीर–साम्राज्ञी इन्स्टाग्राम



प्रतिक्रिया दिनुहोस्