Logo

छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्न जसपाका नेताहरु संसद सचिवालयमा



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेताहरु छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउन संघीय संसद सचिवालय पुगेका छन् । उक्त प्रस्ताव दर्ता गर्न जानेहरुमा सांसदहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, पूर्वमन्त्री तथा सांसद मोहम्मद ईस्तियाक राई, प्रदेश सांसद मनिष सुमन, नेता केशब झालगायत छन् । हामीलाई प्राप्त जानकारीअनुसार अहिलेसम्म संसद सचिवालयले जसपाको उक्त प्रस्ताव दर्ता गर्न मानेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot