Logo

नेपालमा आजसम्म २१९ जनाले जिते कोरोना



काठमाडौं, १७ जेठ । नेपालमा आजसम्म दुई सय १९ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आजसम्म नेपालमा २ सय १९ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाअनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१९ पुगेको छ । जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन् । आजमात्रै १३ जना डिस्चार्ज भएका हुन् ।

Related News:

थप १८९ जनामा कोरोनाको संक्रमण, कुल संक्रमित संख्या १४ सय १ पुग्यो (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot