Logo

विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा



अमेरिका, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग आफ्नो देशले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले भने,‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot