Logo

१६६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १५६७



काठमाडौं, १८ जेठ । देशमा कोरोना भाइरसका संक्रमित १६६ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित वृद्धि संख्याको जानकारी दिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला छन् । योसँगै कुल संक्रमित संख्या १५६७ पुगेका छन् । जसमध्ये पुरुष १४५० र महिला ११७ जना छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot