काठमाडौं, २२ जेठ ।कोरोना संक्रमणलाई लगभग नियन्त्रण गरेको चीनले अन्तर्राष्टिय उडानलाई समेत सुचारु गर्ने भएको छ ।
८ जुनदेखि अन्तर्राष्टिय उडानहरु खुला गर्न लागिएको हो ।
तर, हप्तामा एउटा कम्पनीको जहाजलाई एक दिन मात्र चीनमा उडान भर्न दिने गरी खुला गर्न लागिएको चिनियाँ समाचार एजेन्सी सिन्हाले लेखेको छ ।चीनको हवाई सेवासम्बन्धि नियामक निकायले बिहीबार यस्तो निर्णय गरेको हो ।दृष्टिबाट