Logo

बिना लक्षणको कोरोना सर्ने सम्भावना न्युन–डब्लु एच ओ



कोरोना भाइरसबाट बच्नको लागि सरकारले धेरै मानिसहरुको कोविड जाँच गरिरहेको छ । विश्वमा कोरोनाको केही सकरात्मक कुरा पनि बाहिर आएको छ । लक्षण नदेखिएका संक्रमित व्यक्तिबाट अरुमा कोरोना फैलने खतरा धेरै कम हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खुलासा गरेको छ ।

विश्व स्वास्थ्य संगठनको ब्रिफिङ गर्ने टेक्निकल टिमले यो जानकारी दिएको हो । लक्षण नदेखिएका संक्रमित व्यक्तिबाट अरुमा कोरोना फैलने खतरा धेरै कम हुने विभिन्न देशमा गरेको अनुसन्धानबाट पत्ता लागेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्