Logo

ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिए, औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले दिने



काठमाडौ, २९ जेठ । आज ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित सहित कुल साँढे ४ हजार नाघिसकेको बुझिएको छ ।

देशभर टेष्ट बढाइँदै लगिएको छ । संक्रमित पनि बढुदै गएका छन् । सबैभन्दा बढी तराईका जिल्लाहरुमा संक्रमितको संख्या निकै वृद्धि भएको छ ।

यसअघि हिजो दुई सय ७९ कोरोना भाइरसका संक्रमित थपिएका थिए । संक्रमितमध्ये महिलाको तुलनामा पुरुषको संख्या १० गुणाले बढी छ ।



प्रतिक्रिया दिनुहोस्