Logo

सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्धारा खारेज



काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज गरिदिएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्