Logo

प्रदर्शनकारीको भागदौडले बेलायती प्रधानमन्त्री जनसनको गाडी दुर्घटना



एजेन्सी । वेलायती प्रधानमन्त्री वोरिस जनसनको गाडी दुर्घटना भएको छ । बुधबार बेलायती संसद बाहिर प्रर्दशनकारीको समुहको भाग दौडबीच वेलायती प्रधानमन्त्री बोरिस जनसनको गाडी दुर्घटनामा परेको हो ।

सामाजीक सञजालमा दुर्घटनाको तस्वीर भाइरल भए पश्चात डाउनिंग स्ट्रिटले दूर्घटनामा कसैलाई हानी नभएको पुष्टि गरेको छ । बेलायती प्रधानमन्त्रीको सिल्भर ग्यागुअर गाडीलाई सुरक्षकर्मीको गाडीले पछाडीबाट झुकिएर हानेकोे बुझिएको छ । उक्त घटनाको आशंकामा एक कुर्दिश एक्टिभिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot