Logo

गण्डकीका तीन जिल्लामा भेटिए ३२ कोरोना संक्रमित



पोखरा, असार १३। गण्डकी प्रदेशमा शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा भेटिएका कोरोना संक्रमित मध्ये २२ जना स्याङ्जाका, बागलुङका ८, नवलपुरका २ जना रहेका छन् ।

गण्डकीमा आज थपिएकाहरु १२ महिने शिशुदेखि ८० बर्षसम्म उमेर समुहका रहेका छन् । संक्रमित मध्ये ६ जना महिला रहेका छन् भने अन्य सबै पुरुष हुन् ।



प्रतिक्रिया दिनुहोस्