Logo

ठुलो सख्यामा कोरोना भाइरसका संक्रमित थपिए, संक्रमितको सख्या साढे १३ हजार नाघ्यो



काठमाडौ, १६ असार । आज पनि ठुलो सख्यामा कोरोना भाइरसको संक्रमित थपिए । यो सँगै कुल संक्रमितको सख्या साढे १३ हजार नाघेको छ ।
थपिएका संक्रमितको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यसको औपचारीक जानकारी केहिबेरको नियमित प्रेश बिफ्रिङमा दिदैछ । हिजो संक्रमितको सख्या १३ हजार नाघेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot