काठमाडौं, १८ असार । मन्त्रिपरिषद बै७कले संसदको बजेट अधिवेशन बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार राष्ट्रपति भण्डारीले आजै साँझ ५ बजेटबाट संसदको अधिवेशन अन्त्य गर्नेछिन् । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । File Photo
संकटकाल घोषणा र प्रधानमन्त्रीको राजीनामाबारे छलफल भएको छैन-राष्ट्रपतिका स्वकीय सचिव अधिकारी
राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा
प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए