Logo

कोरोना संक्रमित १८० थपिए, कुल संक्रमित १५९६४



काठमाडौं, २२ असार । देशमा आज १ सय ८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । आजको संक्रमितको सख्या आज सम्मकै कम सख्या हाृे । लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो ।



प्रतिक्रिया दिनुहोस्