Logo

यी देशमा छैनन् कोरोना संक्रमित



काठमाडौ, ३ साउन । विश्व दुई सयभन्दा बढी देशमा कोरोना भाइरसका संक्रमित पत्ता लागिसकेका छन् । तर, सँसारमा यस्तो पनि देश छ जहाँ कोरोना संक्रमित नै छैनन् ।

चीनको वुहान बाट २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरस अझै फैलिइरहेको छ । हालसम्म विश्वभर कोरोना भाइरसबाट सक्रमितको हुनेको सख्या १ करोड ३६ लाख १६ हजार नाघेको छ भने मृत्यु हुनेको सख्या ५ लाख ८५ हजार भन्दा बढी छ ।

अल्जजिराले १२ देशमा कोरोना भाइरसको सक्रमण नदेखिएको जनाएको छ । ती देशहरुमा किरीबाटी, माइक्रोनेसिया, उत्तर कोरिया, पलाउ, सामोआ, सोलोमन टापु, टोंगा, मार्सल टापु, नाउरो, तुर्किमिनिस्तान, भानुएटुमा, र तुभालु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्