Logo

पर्सामा थप १८ जनामा कोरोना पुष्टि



वीरगन्ज, साउन १२ । आइतबार राती आएको परिक्षण रिपोर्टमा पर्साका थप १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

संक्रमितहरु अस्पतालमा कार्यरत स्वस्थ्यकर्मी, क्वारेन्टाइनमा खटिएका स्वस्थ्यकर्मी, अस्पतालका कर्मचारी, कन्ट्याक्ट ट्रेसिङमा परिक्षण गरिएकाहरु , क्वारेन्टाइनमा बसेका र आफ्नै इच्छाले पीसीआर परिक्षण गरेकाहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्