Logo

आज ३८१ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना



काठमाडौं, २१ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २१ हजार ३ सय ९० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज २४ घन्टामा १ सय ३० जना संक्रमणमुक्त भएका छन् । आज सम्म १५ हजार १ सय ५६ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot