Logo

आज उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिए



काठमाडौं, २२ साउन । आज उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना भाइरसका संक्रमित थपिएको छ । स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार एकैदिन २ सय भन्दा बढी संक्रमित थपिएका छन् । संक्रमित मध्ये सुरक्षाकर्मीको उल्लेख्य सख्या रहेको छ ।

यसैगरी संक्रमणबाट केहि व्यक्तिको मुत्यृ भएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्