Logo

आज पनि ठुलो सख्यामा कोरोना संक्रमित थपिए



काठमाडौं, ३२ साउन । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित साँढे २६ हजार आसपास पुगेको छ । आज पनि संक्रमणबाट मृत्यु हुनेको सख्या थपिएको छ ।

देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमार्फत दिनेछ । हिजोसम्म कुल संक्रमितको सख्या २६ हजार १९ पुगेको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १०२ पुगेको औपचारिक जानकारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्