Logo

Breaking News : काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा जारी



काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकामा भोलि राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय लिएको हो । तर, निर्णय औपचारिक रुपमा सार्वजनिक केही बेरमा हुने बुझिएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्