Logo

आज ठुलो सख्यामा कोरोना संक्रमित थपिए, ३२ हजार संक्रमित नाघ्यो



काठमाडौं, ८ भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित साँढे ३२ हजार नाघेको छ । आज पनि संक्रमणबाट मृत्यु हुनेको सख्या थपिएको छ । देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो ।

यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमार्फत दिनेछ । हिजोसम्म कुल संक्रमितको सख्या ३१ हजार ९ सय ४५ पुगेको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १४९ पुगेको औपचारिक जानकारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्