Logo

वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिश गर्ने नेकपा सचिवालयको निर्णय



काठमाडौं, १८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। आज अपरान्ह ३ बजे बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्