Logo

आज देशभर ९७९ कोरोना संक्रमित थपिए, १७३६ जना डिस्चार्ज



काठमाडौं,  २२ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय  ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४७ हजार  २ सय ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म  ३० हजार ६ सय  ७७ जना संक्रमणमुक्त भएका छन् । आज १७ सय ३६ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्