जनकपुर, भदौ २९ । कोरोना संक्रमणबाट सिरहाकी एक महिलाको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा मृत्यु भएको छ।
सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरकी २७ वर्षीया महिलाको श्वासप्रश्वास अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो।